मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन
सोमबार, २१ माघ २०८१, १६ : २३
काठमाडौँ । मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन भएको छ । मन्त्रिपरिषद् बैठक सोमबार पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
यसअघि बैठक चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बोलाइएको थियो ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतमा मुद्दा दायर भइसकेको राहदानी प्रकरणलाई धेरै नगिजोल्न रास्वपाको माग
-
ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोका छोरालाई ९० दिन बुवासँग भेट्न रोक लगायो
-
राज्यसत्ता बिचौलिया र ‘नेपोकिड’ को कब्जामा जान लागेको भन्दै सांसद पुनद्वारा चिन्ता व्यक्त
-
अदालतमा विचाराधीन विषयमा पर्याप्त अध्ययनबिना अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण : खुश्बु ओली
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल
-
राहदानी छपाइमा भ्रष्टाचारको आशंका : फाइल मगाएर छानबिन गर्न सांसदहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण