फोटोफिचर
बेलायतका राजकुमारले गरे भक्तपुर दरबार स्क्वायरको अवलोकन (तस्बिरहरु)
बुधबार, २३ माघ २०८१, १२ : ०३

काठमाडौँ । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् ।
राजकुमार एडवार्ड र उनकी पत्नी सोफि मंगलबार नेपाल भ्रमणमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’
-
वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
-
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता