संसदीय दल बैठक
अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई कांग्रेसको ह्ववीप
बिहीबार, २४ माघ २०८१, १३ : १२
काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले संसदमा ल्याएको अध्यादेशको पक्षमा उभिन सांसदहरूलाइ ह्ववीप जारी गरेको छ । सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार सरकारले ल्याएको अध्यादेश सदनको दुबै हाउसबाट पारित गर्न पार्टीले ह्वीप जारी गरेको छ ।
दलको केहीबेर अघिसम्म बैठकले पनि सदनमा दह्रो गरी प्रस्तुत हुने सरकारले ल्याएको नीति पारित गरेर जाने निर्णय गरेको उनले बताए । आजको बैठकमा मन्त्रीहरूले कार्यप्रगति विवरण राखेको पनि उनले बताए । ‘मन्त्रीहरूले कुरा राखे । मन्त्रीहरुले जनताको पक्षमा देखिने गरी काम गरून भन्ने कुरा भयो । सभापति ज्यूले पनि केन्द्र र पार्टीको इज्जत राख्ने गरी काम गर्न निर्देशन दिनुभयो‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण