सरकार सामाजिक सञ्जालसँग डरायो: प्रचण्ड
बिहीबार, २४ माघ २०८१, १५ : ०६
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार सामाजिक सञ्जालसँग डराएको बताएका छन् ।
बिहीबार संसद्लाई संशोधन गर्दै प्रचण्डले भने, ‘ऊ आफ्ना श्रृंखलावद्ध अपराधसँग डराएको भए आज यो अवस्था आउने थिएन । पछिल्ला सात महिनामा सरकारले जनताको केही सुनेन, त्यसैले आज जनता सरकारलाई नसुन्ने ठाउँमा पुग्यो ।’
उनले सरकारले पछिल्ला सात महिनामा जनताको मनमा बस्ने एउटै काम नगएको बताए । उनले जनतामा भरोसा जगाउने काम आफूले गर्दा कांग्रेस एमालेका लागि सबैभन्दा ठुलो आतंक भएको र रातारात एक ठाउँमा उभिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण