प्रधानमन्त्रीले बोल्दा पनि जनता हाँस्न थाले : प्रचण्ड
बिहीबार, २४ माघ २०८१, १५ : २३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष भ्रष्टाचारका सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले बोल्दा जनता हाँस्न थालेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर प्रधानमन्त्रीले भन्न नछाड्ने र जनता हाँस्न पनि नछाड्ने विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण