सहकारी ठगी प्रकरण
रवि रिहा : खुसीयालीमा भाले बोकेर पुगे समर्थक (तस्बिरहरु)
बिहीबार, २४ माघ २०८१, १८ : ०३
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेसँगै समर्थकहरूले खुसीयाली मनाएका छन् । केही समर्थक खुसीयालीमा अदालत आसपासको क्षेत्रमा भालेसमेत बोकेर पुगेका थिए ।
सो क्रममा समर्थकहरूले रविको पक्षमा नाराबाजी गरेका थिए । चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो ।
साहारा सहकारी ठगीमा अदालतले बिहीबार उनलाई ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ । यससँगै रवि धरौटी बुझाएर बिहीबारै रिहा भइसकेका छन् ।
तस्बिरहरुः सुजन पन्त




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण