सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी
शनिबार, २६ माघ २०८१, ०९ : १२
काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । आज बिहान ८ः३५ बजे मन्त्रालयमा आगलागी भएको हो ।
आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गङ्गा पौडेलले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण