फोटोफिचर
खानेपानी मन्त्रालयमा आगलागीबाट जलेका सामानहरू निकालिँदै (तस्बिरहरू)
शनिबार, २६ माघ २०८१, १३ : २६
काठमाडौँ । शनिवार खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ । सो आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन ।
आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीन वटा कोठामा क्षति भएको छ । अहिले आगलागीमा परेर जलेका सामानहरू निकाल्ने काम भइरहेको छ ।
हेर्नुहोस् तस्बिरहरू :
_TqGcClGkkV.jpg)
_nxoxVr5x3K.jpg)
_Cuh14VSudB.jpg)
_4jhQrs9D3x.jpg)
_hvHMmsIC7p.jpg)
_T8c6N7hanC.jpg)
_yaAvlENPYw.jpg)
_lVulAzjnbK.jpg)
_tQdo4DnkY4.jpg)
_HyQjxppBBT.jpg)
_4Eg3JKqDZo.jpg)
_Twf6kCIlmT.jpg)
_m8rxuzsO13.jpg)
_gBG1hkogJF.jpg)
_XKmCoUjYqn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण