बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अब काठमाडौंमा मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राखिने

काठमाडौँ । खानेपानी मन्त्रालयले सिंहदरबारसहित काठमाडौँका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राख्ने भएको छ । बिहिवार मन्त्रालयले गरेको गुनासो सुनुवाइ ईकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो । एकसाताभित्र...