किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?
सोमबार, २८ माघ २०८१, १० : ०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसमा सोमबार सहभागी भएनन् ।
पूर्व निर्धारित कार्यक्रममा सहभागी नभएपछि प्रधानमन्त्रीको स्वास्थ्यबारे चर्चा भइरहेको छ । तर प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री कार्यक्रममा नजानुमा ‘लेट नाइट’ बसेकाले सहभागी हुन नसकेको जनाएको छ ।
‘त्यस्तो केही समस्या होइन । चार बजे बिहानसम्म प्रधानमन्त्री बस्नुभएकाले उठ्न ढिला भएपछि नजानुभएको हो,’ प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भने, ‘स्वास्थ्यमा समस्याका कारण होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण