कर्णाली प्रदेश
कर्णाली प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने कर्णाली सरकारको निर्णय
बुधबार, ३० माघ २०८१, १७ : ४९
सुर्खेत । कर्णाली प्रदेश सरकारले जारी गरेको ‘प्रदेश निजामती सेवा ऐन’ संशोधन गर्ने निर्णय भएको छ । बुधबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले संशोधन गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले रातोपाटीलाई बताए ।
‘ऐनमा केही समस्या थिए । कर्मचारीहरूले पनि कुरा उठाउनुभयो,’ शाहले भने, ‘उहाँहरूको मागलाई मध्यनजर गर्दै संशोधन गर्ने निर्णय गरिएको हो ।’
असोज २९ गते उक्त ऐन जारी भएको हो ।
यसअघि कर्णाली प्रदेश हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ–सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण