उच्च अदालत वीरगञ्जका न्यायाधीश भरत लम्सालको ओखलढुंगा सरुवा गर्न सिफारिस
बुधबार, ३० माघ २०८१, २० : ५५
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ ।
बुधबार न्याय परिषद्ले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश भरत लम्साको सुरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनलाई उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा सरुवा गर्न सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता अशीक कुमार क्षेत्रीले जानकारी दिए ।
यस्तै न्याय परिषद्ले न्याय परिषद्को वार्षिक प्रतिवेदन, २०८०/०८१ लाई सामान्य परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण