खानेपानी पाइप फुटेर जलमग्न वन परिसर र विशेष अदालतको सरसफाइ (तस्बिरहरू)
काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणले बिद्युतका तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधवार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवको निर्देशन पश्चात् उक्त फुटेको काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
_MouvFzKtKl.jpg)
उनले भने, ‘पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गए रातिबाट हामीले मर्मतको कार्य सुरु गरेका छौँ । मर्मत कार्य सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।’ बिद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहातका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवले बताउँदै आएका छन् ।
_sxWv4sKW7R.jpg)
विद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विशेष अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । अहिले अदालत र वन कार्यालय परिसरको सरसफाइ कार्य पनि सुरु गरिएको छ । ती कार्यालयहरूमा रहेका सरकारी कागजात र कार्पेट भिजेको समेत कर्मचारीहरूले बताएका छन् ।
_EXXhEhjHtX.jpg)
_iWX9zfK8Bh.jpg)
_weRFlrHGhc.jpg)
_2o6y10n5NH.jpg)
_SGFeqJb6u2.jpg)
_S4ZdZXul1M.jpg)
_pWmXCJjtDS.jpg)
_BTKfydHoOc.jpg)
_y3YMtvko5W.jpg)
_HUnNZ2tOQW.jpg)
_eyCSK0l1We.jpg)
_3DHzMkz2pR.jpg)
_XyezaNTJ2c.jpg)
_Rj3mWp7h5X.jpg)
_oCSQ20PB75.jpg)
_BaUNAh15X5.jpg)
_GUPXvSWod0.jpg)
_FLQTKXKHyw.jpg)
_pmxV3ajXMQ.jpg)
_MwJjV8pr0z.jpg)
_45U318uF0G.jpg)
_IlGKlgve4x.jpg)
_sL9lcBeGQI.jpg)
_muFztquI8L.jpg)
_dlSo23NN2Y.jpg)
_bwXB9qUjtM.jpg)
_gO8XORzc78.jpg)
_MZBeR6v8E3.jpg)
_CX3A0xHVyZ.jpg)
_VbmNxddEtg.jpg)
_tYT3btYA6d.jpg)
_0hH8deofuK.jpg)
_HpKt7913Qn.jpg)
_xwAHSgqXgp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण