वित्त आयोगको रिपोर्ट : कार्यसम्पादनमा सुदूरपश्चिम प्रदेश अब्बल, मधेस कमजोर
शुक्रबार, ०२ फागुन २०८१, २० : ५८
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सात वटै प्रदेशको कार्यसम्पादन मूल्यांक नतिजा सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशहरूले गरेका कार्यसम्पादनलाई विभिन्न २० वटा सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ ।
जसअनुसार सबैभन्दा बढी अङ्क सुदूरपश्चिम र सबैभन्दा कम मधेस प्रदेशले पाएको छ । सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क छ पाउँदा कोशीले ५० दशमलव ९, बागमतीले ४५ दशमलव ६, कर्णालीले ४१ दशमलव ६, गण्डकीले ४० दशमलव ८ र लुम्बिनीले ३५ दशमलव ९ अङ्क प्राप्त गरेको हो । मधेस प्रदेशले भने ३० अङ्कमात्र पाएको रिपोर्टमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण