सामसङ ग्यालेक्सी एस२५ सिरिज नेपाली बजारमा उपलब्ध
काठमाडौँ । ग्यालेक्सी एस२५ सिरिज शुक्रबारदेखि सबै सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध भएका छन् ।
ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध हुनेछ। ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रङ्गमा उपलब्ध हुनेछन्।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले सजिलै ईएमआई विकल्पहरूसहित प्राप्त गर्न सक्छन् । यसको सुरुवात रु ५२५० प्रति महिनामा ०% ब्याज दरमा हुन्छ । यो प्रक्रिया झन्झट रहित छ र सुरु गर्न केवल तपाईँको नागरिकताको आवश्यकता पर्दछ ।
साथै, सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १–टाइम ब्रेकज इन्स्योरेन्स पनि प्रदान गरिरहेको छ । त्यस्तै, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्नो पुराना फोनहरू सबकोफोन र आर्कोस्टोर मार्फत एक्सचेन्ज गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण