फागुन ४ गते सार्वजनिक बिदा छैन : गण्डकी प्रदेश सरकार
शनिबार, ०३ फागुन २०८१, १४ : ३५

पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा नभएको जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् कार्यालय प्रशासन शाखाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार स्थापना दिवस माघ २२ गत मनाइसकिएको जनाउँदै फागुन ४ गते सार्वजनिक बिदा नभएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ : ‘यस वर्षदेखि गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा मिति २०८१ साल माघ २२ गते सार्वजनिक बिदा दिइएको हुँदा मिति २०८१ साल फागुन ४ गते सार्वजनिक बिदा नरहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण