३२ उपसचिवको सरुवा (सूचीसहित)
आइतबार, ०४ फागुन २०८१, २१ : ३२
काठमाडौँ । सरकारले ३२ जना उपसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको सरुवा गरेको हो ।
मन्त्रालयले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा नियुक्ति भई अतिरिक्त समूहमा पदस्थापन भएका उपसचिवहरूको सरुवा गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण