ला लिगामा बार्सिलोना विजयी, रियाल मड्रिडलाई उछिनेर शीर्ष स्थानमा
मङ्गलबार, ०६ फागुन २०८१, ०४ : ३१
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । सोमबार राती घरेलु मैदानमा बार्सिलोनाले रायो भायकानोलाई १-० ले हरायो । बार्सिलोनालाई जिताउन रोवर्ट लेवाडोन्स्कीले निर्णायक गोल गरे । खेलको २८ औं मिनेटमा उनले पेनाल्टी गोल गरेका हुन् । यो सँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यसअघि लिड गरिरहेको रियाल मड्रिड दोस्रो स्थानमा झरेको छ । समान खेलबाट दुबैको अंक (५१-५१) समान भए पनि गोल अन्तरका आधारले बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । यो खेलसँगै ला लिगाको २४ औं चरणका खेल पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण