प्रेस चौतारी गण्डकीको अध्यक्षमा पुनः इन्द्र पौडेल
मङ्गलबार, ०६ फागुन २०८१, १६ : २१
पोखरा । प्रेस चौतारी गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः इन्द्रप्रसाद पौडेल चयन भएका छन् । नवलपुरमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट आगामी ३ वर्षका लागि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा इतराज गुरुङ र रञ्जिता शर्मा, महासचिव आश गुरुङ, कोषाध्यक्ष मदनराज तिमिल्सिना चयन भए । सचिवमा सिर्जना बराल, गौरव त्रिपाठी, गोपाल जिटी, बालकृष्ण सुवेदी र दिलबहादुर विक चयन भएका निर्वाचन समितिले जनाएको छ ।
समितिको सदस्यहरूमा रोशन लामिछाने, राजन पौडेल, डा. नरनाथ पाण्डे, हरि सुवेदी, राम सुनार, अर्जुन गाहा सुशान्त, विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा र नीरज थकाली छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण