‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
बुधबार, ०७ फागुन २०८१, २२ : ३९
तुलसीपुर । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विद्यार्थी विदेश जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । दाङमा आज आयोजित कार्यक्रममा उनले १२ कक्षा उत्तिर्ण गरेर विद्यार्थीहरू विदेश जाने गरेकाले त्यस्तो अवस्था अन्त्य हुनुपर्ने बताए ।
‘१२ पढ्ने र विदेश जाने अवस्था छ, यसले नेपालको दक्ष जनशक्ति पलायन भइरहेका छन्’, उनले भने, ‘हामीले विद्यार्थीहरू स्वदेशमै बस्ने वातावरण तयार गर्नुपर्छ ।’
धेरै अभिभावकहरू गिट्टी कुटेर आफ्ना सन्तानलाई पढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले त्यस्ता अभिभावकलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
-
गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ
-
ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
-
रवि र बालेनको सहमतिमै रास्वपाको नयाँ नेतृत्व छानिने, निर्वाचन अन्तिम विकल्प
-
हैटीविरुद्ध ब्राजिलको दोस्रो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण