वायु प्रदूषण
डढेलोसँगै बढ्यो काठमाडौँको प्रदूषण, बन्यो विश्वकै चौथो प्रदूषित सहर (तस्बिरहरू)
बिहीबार, ०८ फागुन २०८१, १२ : ४७
काठमाडौँ । काठमाडौँ उपत्यका वरिपरिका क्षेत्रमा डढेलो लागेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । त्यसमाथि काठमाडौँ उपत्यकामा पानी नपरेको पनि धेरै समय भइसकेको छ ।
_JKQ9i4HuFx.jpg)
बिहीबार मध्यान्ह काठमाडौँ विश्वको प्रदूषित सहर मध्यको शीर्ष ४ मा रहेको आईक्यू एअरले देखाएको छ । आईक्यू एयरका अनुसार काठमाडौँको वायुको गुणस्तर १६७ रहेको छ ।
_QgAOlAiz47.jpg)
_rWfcfPKtDX.jpg)
_j96lOP4MaY.jpg)
_npxRrKXnyY.jpg)
_r4kgqPuZNK.jpg)
_UEkxdiXK87.jpg)
_vMevYbQG1T.jpg)
_yLDfq8tjkG.jpg)
_ACkhRU4gtH.jpg)
_m1pVsgriaB.jpg)
_fwCcZNV0li.jpg)
_ghmvmkFCBU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण