एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
शनिबार, १० फागुन २०८१, १५ : ००
काठमाडौँ । गायिका एलिना चौहानको स्वर रहेको ‘याद बाँकी छ’ गीत सार्वजनिक भएको छ। प्रेम–विरहको समेटिएको गीतको भिडियोमा प्रेम विवाह गरेकी युवतीले विवाहपछि श्रीमानबाट भोगेको पीडालाई उतारिएको छ। भिडियो हेर्दा लाग्छ उनकै कथा उतारिएको हो ।
गीतको शब्द दिपक विष्टले लेखेका हुन्। संगीत श्रीधर अधिकारी र एरेन्ज विशाल निरौलाको छ । भिडियोमा विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा विशाल सापकोटाको छायाङ्कन, अमृत चापागाईंको सम्पादन छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण