क्रिप्टोकरेन्सीको इतिहासमा अहिलेसम्मको ठुलो चोरी
शनिबार, १० फागुन २०८१, १७ : ३१
काठमाडौँ । क्रिप्टोकरेन्सीको क्षेत्रमा काम गर्ने कम्पनी बाइबिटले ह्याकरहरूले १.५ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको बताएको छ। यो क्रिप्टोकरेन्सी बजारको इतिहासमा सबैभन्दा ठुलो चोरी हो।
दुबईस्थित कम्पनी बाइबिटका संस्थापकले उर्जसलाई आफ्नो कोष 'सुरक्षित' रहेको र प्रभावितहरूको पैसा फिर्ता गर्ने बताए। कम्पनीका अनुसार ह्याकरहरूले इथेरियम डिजिटल कोइन वालेटबाट पैसा चोरी गरेका छन्।
चोरीपछि इथेरियमको मूल्य चार प्रतिशतले घटेको छ। बाइबिटका संस्थापकले यो पैसा कम्पनी वा साझेदारबाट ऋण लिएर पूर्ति गर्न सकिने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण