अक्षय कोषका लागि शर्माको सहयोग
शनिबार, १० फागुन २०८१, १५ : ४५
काठमाडौँ । गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले चितवनको भरतपुरस्थित सक्रिय टोल विकास संस्थालाई आर्थिक सहयोग गरेका छन् ।
सोही ठाउँका स्थानीय समेत रहेका शर्माले संस्थाको अक्षय कोषका लागि स्थानीय समेत रहेका शर्माले ५ लाख २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । जुन सहयोग शर्मा र उनकी पत्नी बन्दनाको तर्फबाट प्रदान गरिएको हो ।
साथै सो स्थानमा सडक बढाउनका लागि शर्माले आफ्नो जग्गा समेत दान दिएका छन् । सहयोग गर्ने शर्मालाई एक कार्यक्रमबीच सम्मान समेत गरिएको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण