महाशिवरात्रि
तस्बिरमा हेर्नुहोस् पशुपतिमा बाबाको चहलपहलदेखि शृङ्गारपटारसम्म
आइतबार, ११ फागुन २०८१, १५ : १६
काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिरमा बाबाको चहलपहल बढेको छ । यही फागुन १४ गते महाशिवरात्रिका लागि बाबाहरू भारतबाट समेत आउन थालेका हुन् ।
यस्तै महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति विकास कोषले शृङ्गारपटार गरिरहेको छ । कोषले धमाधम मन्दिर आसपासमा सजावट गरिरहेको हो ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण