म्यानमारमा अनलाइन स्क्यामिङमा फसाइएका २ नेपालीको उद्धार
सोमबार, १२ फागुन २०८१, १७ : ३३
काठमाडौँ । म्यानमारमा अनलाइन स्क्यामिङमा फसाइएका २ नेपालीको उद्धार भएको छ । नेपाली राजदूतावासले थाइल्यान्डले थाई सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी उनीहरूलाई नेपाल फर्काएको हो ।
टाक इमिग्रेसन अफिस मेसोट हुँदै उनीहरूलाई सोमबार नेपाल फर्काइएको दूतावासले जनाएको छ । दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन नपर्न समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण