मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो, तस्बिरहरु
मङ्गलबार, १३ फागुन २०८१, १७ : ३३
काठमाडौँ । भण्डारेश्वर मन्दिर सफा गर्न पानी बोकेर हिँडेको काठमाडौँ महानगरपालिकाको पानी टयाङकर सडक किनारामा भासिएको छ ।
महाशिवरात्रिका अवसरमा उक्त मन्दिर सफा गर्न महानगरपालिकाले ट्याङकरमा पानी लगेको थियो । तर पानी बोकेको ट्याङकर सिफलस्थित उकालोमा सडक किनारामै भासिन पुगेको थियो । भासिएको ट्यांकर केही समयपछि थप जनशक्ति मगाएर निकालिएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण