इमाडोलको आगलागी नियन्त्रणमा
मङ्गलबार, १३ फागुन २०८१, १८ : ५१

काठमाडौँ । ललितपुरको इमाडोलस्थित एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको छ । इमाडोलको एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
दमकल र प्रहरीसहितको टोलीले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनले क्षतिको विवरण आउन बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म