कोपा डेल’रे सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिड विजयी
बिहीबार, १५ फागुन २०८१, ०५ : ४४
काठमाडौं । कोपा डेल’रे सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिड विजयी भएको छ । वुधबार राती भएको पहिलो लेगमा रियाल मड्रिडले रियाल सोसिडाडविरुद्ध १-० को जित निकाल्यो ।
रियाल मड्रिडलाई जिताउन एन्ड्रिकले निर्णायक गोल गरे । सान सेबेस्टियनस्थित रीले एरेनामा पहिलो हाफसँगै म्याच रोकिन पुग्यो । जब घरेलु टोली अर्थात् रियाल सोसिडाडले नस्लवाद स्वीकार नगरिने भनी प्रशंसकलाई स्मरण दिलायो । त्यसपछि भएको खेलमा दुबै टोलीबाट गोल हुन सकेन ।
अब यी दुईबीचको दोस्रो लेग अप्रिल १ मा रियाल मड्रिडको घरेलु मैदान बर्नबेउमा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण