अखिल क्रान्तिकारीले टुंग्यायो आरआरको स्ववियु सभापति उम्मेदवार
शनिबार, १७ फागुन २०८१, १५ : ३०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।
अखिल क्रान्तिकारीले संगम कुमार लामा तामाङलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव शिशिर बस्यालले जानकारी दिए ।
बस्यालका अनुसार रामेछापको सुनापति गाउँपालिका घर भएका लामा क्याम्पस कमिटीका बाहालवाला अध्यक्ष पनि हुन् । उनी स्नातकोत्तर तहमा अध्यनरत छन् ।
त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउँदै छ । त्यसका लागि त्रिविले १३ बुँदे निर्देशन जारी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण