बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिक्षामन्त्री नआएपछि विद्यार्थीहरूले गरे खाली कुर्सीसँग प्रश्न

काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्ववियुको सहजीकरणमा राखिएको विद्यार्थी र शिक्षामन्त्री सस्मित पोखरेलसँगको ‘खुला संवाद’ कार्यक्रममा शिक्षामन्त्री नआएपछि विद्यार्थीहरूले खाली कुर्सीसँग प्रश्न गरेका छन् ।  यस कार्यक्रमका लागि स्ववियु सभापति गोविन्द कोइरालाले...