एमाले निर्णय
पार्टीको अनुमति बेगर एमाले नेता विदेश जान नपाउने
आइतबार, १८ फागुन २०८१, २१ : ०१
काठमाडौँ । अबदेखि नेकपा एमालेका नेताहरू पार्टीको अनुमति बेगर विदेश भ्रमणमा जान नपाउने भएका छन् ।
आइतबार बसेको एमाले सचिवालय बैठकले नेताहरूको विदेश भ्रमणबारे आचार संहिता बनाएको हो ।
महासचिव शंकर पोखरेलले पार्टीले बनाएको 'कोडअफ कन्डक्ट' (आचारसंहिता)मा जुनसुकै नेताले विदेश जानुपरेमा पार्टीको अनुमति अनिवार्य लिनुपर्ने बताए ।
‘विदेश भ्रमण जानु पूर्व पार्टीसँग अनुमति लिनुपर्ने, कुन संस्थाले कुन प्रयोजनका लागि कार्यक्रम आयोजना गरेको हो भन्ने पर्याप्त जानकारी रहनुपर्ने छ’, महासचिव पोखरेलले भने, ‘विदेश गइसकेपछि पार्टी र मुलुकको प्रतिष्ठा बढाउने भुमिका निर्वाह गर्नुपर्ने र आइसकेपछि व्यवस्थित रिपोर्ट पेस गर्नुपर्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण