फोटो
मेलम्चीको पाइपलाइन फुटेपछि यस्तो देखियो थापाथली क्षेत्रको सडक, तस्बिरहरू
मङ्गलबार, २० फागुन २०८१, १२ : ००

काठमाडौँ । थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडकमा मंगलबार बिहान मेलम्चीको पाइपलाइन फुटेको छ ।
पाइपलाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ ।
यस्तै सडकपेटीमा समेत क्षति पुगेको देखिन्छ भने सडकभरि हिलो, बालुवा र गिट्टी छरिएका छन् । पाइपलाइन फुट्नुको कारण भने हालसम्म खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
-
शिक्षकसँग सरकारको सहमति : निजामती अस्पतालले शिक्षकलाई सहुलियत दिन सक्छ ?
-
‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट
-
हेटौंडामा जमिनमुनि भासिएर बेपत्ता गाडीको लोकेसन पत्ता लगाए भूगर्भविदले
-
पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्
-
फिल्म निर्देशनबाट किन ‘ब्याक’ भए राजेश हमाल ?