काठमाडौँ । थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडकमा मंगलबार बिहान मेलम्चीको पाइपलाइन फुटेको छ । पाइपलाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । यस्तै सडकपेटीमा समेत क्षति...