टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो
मङ्गलबार, २० फागुन २०८१, १४ : ००
काठमाडौँ । ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा प्रज्वलनशील ग्यास निस्किएको छ । ग्यासबाट आगो बलिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।
३५० मिटर गहिराइबाट ग्याँस निस्केको र सो ग्याँसबाट आगो बलेको हो । महालक्ष्मी नगरपालिका स्थित टिकथलीमा एकजना स्थानीयले खानेपानीको लागि बोरिङ गर्दा ग्याँस निस्केको हो । घटनास्थलमा प्रहरी र नगर प्रहरी पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण