भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा
मङ्गलबार, २० फागुन २०८१, १० : ५०
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छलीका सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सोमबार साँझ विराटनगर महानगरपालिका–१८ स्थित आइसीपी रोडबाट युपी ८७ ९१८१ नम्बरको ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यका समानहरु रहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले टङकलाई नियन्त्रणमा लिएको हो ।
ट्रकसहित ४५ लाख बराबरको इलेक्ट्रिक, फुड सम्पीमेट्री, कस्मेटिक, मेडिकललगायतका सामानहरूसहित ट्रक चालक ३५ वर्षीय भारतीय नागरिक मोहम्मद अस्लामलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण