ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
मङ्गलबार, २० फागुन २०८१, १२ : ०६
काठमाडौँ । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका ई–बग्गी परीक्षण गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू घुमाउनका लागि महानगरले अहिले ई–बग्गी परीक्षण गरेको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी किनी महानगरले सञ्चालनको योजना बनाउने उनले बताए ।

अहिले होटल गुडविलसँग सहयोगमा महानगरले ई–बग्गी परीक्षण भइरहेको छ । महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो ।







तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण