मन्त्रिपरिषद बैठक
सहसचिव भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय
बुधबार, २१ फागुन २०८१, २२ : ३४
काठमाडौँ । सहसचिव मदन भुजेल सचिवमा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
भुजेल मधेस प्रदेशको कामु सचिव रहेर काम गर्दै आएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण