अनर र म्यानचेस्टर युनाइटेडबीच सहकार्य
काठमाडौँ । Old Trafford मा पहिलो खेलको ११५ औं वार्षिकोत्सवको अवसरमा अनरले म्यानचेस्टर युनाइटेडसँग सहकार्य गर्दै AI Photo Upscale फिचर प्रस्तुत गरेको छ।
Snapdragon® 8 Elite Mobile Platform द्वारा सञ्चालित HONOR Magic7 Pro को AI Upscale प्रविधिले 1910 का ऐतिहासिक तस्बिरहरू सुधारेर 21 औं शताब्दीका लागि जीवन्त बनाएको छ।
Manchester United का इतिहासकार Jason Leach का अनुसार, "AI Upscale प्रविधिले पुराना खेल दृश्यहरूलाई नयाँ पुस्ताका लागि पुनः जीवन्त बनाउने ऐतिहासिक कदम हो।"
HONOR का प्रमुख इमेजिङ आर्किटेक्ट Wei Luo ले भने, "AI Upscale ले केवल फोटो सुधार गर्ने मात्र होइन, यसले विगतका जादुई क्षणहरू पुनः अनुभव गराउने काम गर्छ।"
HONOR, Manchester United, र Qualcomm बीचको यो सहकार्यले डिजिटल प्रविधि र खेलकुद सम्पदालाई जोगाउने अभिनव पहिचान बनाएको अनरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण