वैवाहिक जीवनमा बाँधिए अस्मिता र महेश
बिहीबार, २२ फागुन २०८१, १४ : ५६

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार लगनगाँठो कसेका छन् । विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् ।
उनीहरूको विवाह समारोह कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ । विवाह अगाडि हल्दी, मेहेन्दी लगायतका सेरेमोनी आयोजना भएको थियो ।
दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए ।
यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । दुवैले साङ्गीतिक सहकार्य समेत गरेका छन् । जसलाई दर्शकले रुचाएका पनि छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
-
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
-
सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै
-
योजना बैंकको औचित्य समाप्त पारियो
-
न्युजिल्यान्ड क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा रब वाल्टर
-
जापानको चन्द्र अभियानमा ठुलो धक्का, चन्द्रमामा दुर्घटनाग्रस्त भयो निजी ल्यान्डर