युरोपा लिग : अन्तिम १६ पहिलो लेगमा एएस रोमा र लियों विजयी, म्यान्चेस्टर बराबरीमा रोकियो
शुक्रबार, २३ फागुन २०८१, ०५ : ०१
काठमाडौं । युरोपा लिगको अन्तिम १६ पहिलो लेगमा इटालीको एएस रोमा र फ्रान्सको लियों विजयी भएका छन् भने इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
रोमाले स्पेनको एथ्लेटिक क्लबलाई २-१ ले हराउँदा लियोंले रोमानियाको एफसीएसबीलाई ३-१ ले पराजित गर्यो । उता, इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड भने स्पेनको रियाल सोसिडाडसँग १-१ को बराबरी खेलेर दबाबमा आएको छ । यस्तै, इटालिको लाजियोंले चेक गणतन्त्रको भिक्टोरिया प्लजेनलाई २-१ ले हरयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण