कोटीहोम क्षेत्रमा हतियार बोकेको समूह तैनाथ, बाहिर प्रहरी परिचालन (तस्बिरहरु)
पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेसँगै तनाव उत्पन्न भएको छ । शुक्रबार केहीबेर अघि भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएपछि कोटीहोम आयोजक पक्षले रड र हतियार बोकेको समूह तैनाथ गरेको छ ।
_nOZxhS0E4Q.jpg)
पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको छ । ‘कार्यक्रमको अनुमति महानगरले दिएको छैन । अनुमति विना कार्यक्रम हुन सम्भव छैन,’ मेयर धनराज आचार्यले भने, ‘भूमिपुजन हामी रोक्छौं।’ नगरप्रहरी लेकसाइड पुगिसकेको छ ।
_MtTEgDklML.jpg)
५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको हो । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।
_2VGVewN1iN.jpg)
_f9ZQuv0YQk.jpg)
_crerA5k00Q.jpg)
_LjK20ix8tl.jpg)
_uG40R1jZV8.jpg)
_GRjTE8DKXg.jpg)
_Orm3clCi84.jpg)
_eudOhudurq.jpg)
_MXapzRVU85.jpg)
_fy7O0JAyLh.jpg)
_iqkSPoXBfO.jpg)
_P6mmxn7fGN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण