राजा ल्याउन माग गर्दै वीरगन्जमा मोटरसाइकल र्यालीसहित प्रदर्शन
शनिबार, २४ फागुन २०८१, १४ : ५२
वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा ल्याउन माग गर्दै वीरगन्जमा मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको छ । सो पार्टीले शनिवार प्रदर्शन गरेको हो ।
प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण