तस्बिर
समिट एयरको जहाजमा काठमाडौँ फर्किए पूर्वराजा, समर्थकले गरे बिदाइ (फोटोफिचर)
आइतबार, २५ फागुन २०८१, १५ : २२

पोखरा। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका छन् । उनी समिट एयरको जहाजमार्फत आइतबार दिउँसो पोखराबाट काठमाडौँ फर्किएका हुन् ।
उनी काठमाडौँ फर्किनुअघि विमानस्थलमा राजावादीहरुले बिदाइ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने