च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
सोमबार, २६ फागुन २०८१, ०९ : ५२
नयाँ दिल्ली । न्यजिल्याण्डलाई पराजित गर्दै भारतले आइतबार राति आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट जितेको छ । जितपछि भारतीय कप्तान रोहित शर्माले पत्रकार सम्मेलनमा आफ्नो धारणा प्रस्ट पारेका छन् ।
कप्तान रोहित शर्माले आफ्नो सन्न्यासबारे भइरहेका अड्कलबाजीलाई खारेज गरिदिएका छन् । उनले एक दिवसीय क्रिकेटमा आफूले अहिले नै सन्न्यास नलिने प्रस्ट पारे ।
रोहितले भने, ‘म यो फर्म्याटमा सन्न्यास लिन गइरहेको छैन । म स्पष्ट पार्न चाहन्छु कि आगामी दिनमा यस्ता भ्रम नफैलाइयोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण