संसद् बैठक
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुट्दैछौँ भन्छ : मनिष झा
मङ्गलबार, २७ फागुन २०८१, १३ : ४३
काठमाडौँ । रास्वपाका सांसद मनिष झाले सात बुँदे सहमतिका आधारमा सत्तागठबन्धनका आधारमा सरकार बनेको २३९ दिन भए पनि सडकमा असन्तुष्टि बढ्दै गएको बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले भने, ‘सत्ता गठबन्धन बनेको २३९ दिन भयो । सडकमा असन्तुष्टि बढ्दैछ । हामी जनतालाई माया गर्दिनुस् भन्छौ, सरकार रंगशालामा मान्छे कुट्छ, कुलमान लखेट्न खोज्छ, सहकारी पीडितलाई न्याय देऊ भन्दा रवि थुन्यौ भन्छ । हामी सुशासन खै भन्छौ, प्रहरी कुट्दैछौँ भन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण