समाजवादी मोर्चाको बैठकपछि माओवादी बैठक बस्ने
मङ्गलबार, २७ फागुन २०८१, १४ : ५२
काठमाडौँ । नेकपा माओवादीको बैठक मंगलबार साँझ ५ बजे बस्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बैठक बस्न लागेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।
त्यसअघि समाजवादी मोर्चाको बैठक सिंहदरबारमा बस्ने उनको भनाइ छ । दुबै बैठकमा राजावादीको गतिविधिका साथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण