रोल्पामा अखिल क्रान्तिकारीकी घर्ती स्ववियु सदस्य पदमा निर्विरोध निर्वाचित
मङ्गलबार, २७ फागुन २०८१, १८ : २७
रोल्पा । रोल्पाको नमुना क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीकी ओनसरी घर्ती स्ववियु सदस्य पदमा निर्विरोध निर्वाचित भएकी छन् ।
चैत ७ गते हुने निर्वाचनका लागि दर्ता नम्बर ४ मा रहेकी ओनसरीसँग प्रतिस्पर्धा गर्न कसैले उम्मेदवारी नदिएपछि उनलाई मंगलबार निर्विरोध निर्वाचित गरिएको निर्वाचन अधिकृत एकराज डाँगीले बताए ।
उनीविरुद्ध प्रतिस्पर्धा गर्न कसैले पनि उम्मेदवारी दर्ता नगराएकाले निर्वाचन अधिकृतले उनलाई निर्विरोध विजयी घोषणा गरेको पत्रमार्फत जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण