शान्तिश्रीको ‘नगर मायाले मुख छुच्चो’मा विक्रम र जुनाको अभिनय
बुधबार, २८ फागुन २०८१, १० : ५४
काठमाडौँ । गायिका शान्ति श्री परियार र गायक बद्री सापकोटाको नयाँ लोकदोहोरी गीत ‘नगर मायाले मुख छुच्चो’ सार्वजनिक भएको छ ।
दिनेश गोर्खालीको प्रस्तुति रहेको गीतमा लय तथा शब्द समेत गायक सापकोटाकै छ ।
गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी, जुना विश्वकर्मा, दिनेश गोर्खाली र ममता बुढाथोकीको अभिनय देख्न सकिन्छ । विक्रम चौहानको निर्देशन रहेको भिडियो विनोद बाजुरालीले संगी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण