राप्रपा सांसदको प्रश्न : राजसंस्था पक्षधरको धक्काले हो मन्त्री गायब भएको ?
बुधबार, २८ फागुन २०८१, १२ : ०७
काठमाडौँ । राप्रपा सांसद विना लामाले राजसंस्थाको धक्काले मन्त्रीहरू संसदबाट भागेका हुन् ? भनेर प्रश्न गरेकी छन् । बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले भनिन्, ‘राजसंस्था पक्षधरको एक धक्काले हो कि मन्त्रीहरू गायब भएको ? तर आउनु भयो उहाँहरूलाई स्वागत छ तर जिम्मेवार बन्न सुझाव दिन चाहन्छु ।’
सांसद लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरण अनुदान वितरणको मापदण्ड आधार र यथार्थ नबनाई पक्षधरताको आधारमा बाँडफाँड गरेको बुझिएको भन्दै आयोगको स्वीकृति विना युएसएआडीको रकम दुरुपयोग भएको भन्दै त्यसको छानबिन गर्न माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण